2007/09/08

मन दुखाएको तस्वीर!!!

यो मेरो पहिलो नेपालीमा पोस्टिंग गरेको ब्लॉग हो ! मलाई नेपालीमा लेखने राम्रो ज्ञान छैना तर बिज्ञान र परबीधिको दुनीयामा अशंभव नै हुदो रैनछ ! यो वेब पेज को सहयोगमा यो सबै नेपालीमा लेख्दई छु [ http://www.google.com/transliterate/indic/]

मेरो यो पाहिलो प्र्यास संगई मलाई हिमाल ख़बर पात्रिका हेर्दा सार्ही दुःख लागेको तस्वीर येहा राख्दाई छू ! यो तस्वीर नेपालको पुर्बी भेगको एउटा साधारण बिध्यालयामा शिशु काछयामा पढने बचालाई गुरूबाले दिएको यातना पछि उपचाराथ अस्पतालमाँ लैजादा खिचिएको हो रे ! बाकि सबै बचाको निर्दोश र माया लाग्दो अनुहारको निलो दाम ले बोल्दैन र ?



(म साचिकई यो सजाय को भागिदार हुने गरी गल्ती गरेको हुम्ला त ???)

1 comment:

Anonymous said...

Take a look at this - don't is higher-level [url=http://eirtj.co.cc/]site[/url]? I assume trust to so.
hdt6dsj